भेट्रान निर्देशकको रोजाई रणवीर, आगामी सबै सिनेमा प्रतिक्षित

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड स्टार रणवीर सिंह आउने दिनका सुपरस्टार हुन् । मिहिनेत र अभिनयबाट सबैको ध्यान खिच्न सफल रणवीर भेट्रान निर्देशकको पहिलो रोजाई भएकाले, यसले भविष्यको सुपरस्टार हुने सङ्केत गर्छ । निर्देशक संजयलीला भन्सालीका उनि ‘फेवरेट’ हुन् । ‘रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ जस्ता एतिहाँसिक सिनेमामा अभिनयको जादु पस्किसकेका रणवीर निर्देशक जोया…