बेबोले लत्याएको रोल क्विनलाई

द सिनेमा टाइम्स, काठमाडौँ – ‘क्विन’को लोकप्रिय जोडी कंगना रनाउत र राजकुमार रावलाई लिएर निर्मात्री एकता कपूरले सिनेमा ‘मेन्टल हे क्या’ घोषणा गरिसकेकी छन् । सिनेमाका केहि पोस्टर पनि सार्वजनिक भैसकेका छन् । जुन पोस्टरमा कंगना र राजकुमारलाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ । सिनेमामा कंगना (क्विन) विचित्र भूमिकामा देखिदै छिन् । सिनेमाको चर्चा चुलिदै…