द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमार पछिल्लो २७ वर्ष देखि अभिनय गरिरहेका छन् । यसै सिलसिलामा अक्षयलाई जहिले सोधिने प्रश्न हो ‘तपाई किन वर्षमा ४ सिनेमा गर्नु हुन्छ ?’ किनकी अक्षयका वर्षमा ४ सिनेमासम्म रिलिज हुने गरेका छन् । उसो त अक्षयका समकालीन अभिनेताहरुका वर्षमा एउटा, नभए कुनै वर्ष त खाली नै…