द सिनेमा टाइम्स, काठमाडौँ – एक्सन थ्रिलर सिनेमा ‘बाघी २’को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा टाइगर श्रोफको खतरनाक एक्सन देख्न सकिन्छ । अहमद खान निर्देशित सिनेमाको ट्रेलरमा मनोज बाजपाई, रणदीप हुड्डा र दिशा पटानीलाई पनि आक्रामक रुपमा प्रस्तुत गरिएको छ । यस पावरप्याक्ड एक्सन सिनेमालाई साजिद नाडीयडवालाले निर्माण गरेका हुन् । मार्च ३०…