पद्मावत: युट्युबमै कसरि सम्पादन गरियो ‘घूमर’ भिडियो ?

द सिनेमा टाइम्स, काठमाडौँ – संजयलीला भन्साली निर्देशित 'पद्मावत' रिलिज मिति नजिकिदै गर्दा विभिन्न तनाव र विवादबाट मुक्त हुदै गैरहेको छ । पछिल्लो रिपोर्ट अनुसार, भारतका चार राज्यमा प्रतिबन्ध गरिएको सिनेमालाई सर्वोच्च अदालतले फुकुवाको निर्णय दिएपछी 'पद्मावत' टिमको लागी राहत भैसकेको छ । रानी 'पद्मिनी'को इतिहाँस विपरित सिनेमा बनाएको भन्दै राजपुतन समुदायले विरोध जनाएपछी 'पद्मावत'…