श्रावण २७, २०७४- ‘ड्रिम्स’ डेब्यू नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो फिल्मबाटै यतिधेरै विश्वास जितिन् की दोस्रो फिल्म ‘ए मेरो हजुर २’ रिलिज नहुँदै पाचौं फिल्म खेलिसकेकी छन् । ‘मंगलम’ मा सानो भुमिकामा देखिएकी साम्राज्ञी यतिबेला ‘इन्टु मिन्टु लन्डनमा’ को सुटिंगमा छिन् । ‘तिमीसँगै’ को भने सुटिंग सकाएकी छन् । भदौ १६ देखि प्रदर्शनमा आउन लागेको…