बैशाखमा खडेरी, जेठमा बाढी !

द सिनेमा टाइम्स, काठमाडौँ । बर्ष ०७४ को सुभारम्भमा तीन नेपाली फिल्म सार्वजनिक भए । गएका बर्षझैँ यो बर्षको सुरुवात उत्साहपूर्ण भने हुन् सकेन । सार्वजनिक भएका 'लभ लभ लभ', 'राधे', र 'घामपानी'ले धमाकेदार कमाई गर्न सकेनन । तर, सन्तोषजनक व्यापारिक रिपोर्ट भने मिडियामा आईरहे । बैशाखको एक साता देशभरका हल नेपाली फिल्ममय भएपनि चार…