बक्सअफिस: वर्षका टप १० सिनेमा

द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०१७ को विश्वव्यापी स्वागत भैसकेको छ । सिनेमा क्षेत्रको कुरा गर्दा नेपाली पछी नजिकको लाग्ने बलिउड (बम्बै सिनेमा क्षेत्र) नै हो । त्यसैले अंगेजी वर्षलाई फर्केर हेर्दा पहिला बलिउडलाई सम्झिदा गल्ति नहोला । आज हामि वर्ष १७ मा सर्वाधिक कमाई गर्ने बलिउड सिनेमाको बारेमा स्मरण गर्नेछौ । बलिउडमा वर्षेनी…