द सिनेमा टाइम्स, काठमाडौँ - अहिलेका लोकप्रिय अभिनेता प्रदीप खड्काले नयाँ सिनेमा ‘सोलिडोली’मा अनुबधित भएको खबर गलत रहेको पुष्टि गरेका छन् । केहि मिडियामा ‘लिलिबिली’ टिमले बनाउने ‘सोलिडोली’मा प्रदीप अनुबन्धित भएको खबर बाहिरिएको थियो । मिलन चाम्सले निर्देशन गर्ने भनिएको उक्त सिनेमाको बारेमा मिलनले पनि सत्यता नरहेको स्टाटस लेखेका छन् । मिलन लेख्छन ‘मेरो अगामी…