अर्जुन पोखरेल संगीतवद्द ‘लम्फु’का चार गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ – २०७५ बैशाख २८ मा रिलीज हुने नेपाली सिनेमा ‘लम्फु’का चार अडियो गीतहरु सार्वजनीक गरिएका छन । सार्वजनीक चारवटै गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । भने, गायक गायिका प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेले स्वर दिएका छन । ‘सँगै जिउने सँगै मर्ने’,…