‘रुपै मोहनी’मा कलाकारको पल्टन

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी...’ बोलको गीत सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा कलाकारको पल्टनै प्रस्तुत गरिएको छ । कविराज गहतराजको कोरियोग्राफीमा हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह र आँचल शर्माले कम्मर मर्काएका छन् । लोकराज अधिकारीको…