मिस्टर भर्जिन: लोकदेउडा फ्लेवरमा ‘टुल्की’ !

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदेश ७ र ६ मा बोलिने भाषा र लोकदेउडा फ्लेवरमा ‘मिस्टर भर्जिन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘टुल्की’ शिर्षक दिईएको गीतको अडियो रमाईलो बनेको छ । गीतमा पश्चिमेली ठेट शब्दहरुको समिश्रण पाईन्छ । गीतमा सुरज पण्डितको संगीत/स्वर र शब्द रहेको छ । केहि भर्जिन पात्रहरुले भोगेको परिस्थिति र त्यसबाट…