‘तिम्रो स्वरमा…’ प्रताप दासको नयाँ गीत

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चित रियालिटी शो नेपाल आइडलमा भएका प्रतिस्पर्धी, प्रताप दासको स्वर सिनेमा ‘अनुराग’को गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो स्वरमा स्वर मिलाई...’ बोलको यो लिरिकल भिडियो हो । गीतमा सत्यराज चौलागाईको शब्द, सरोज पोखरेलको संगीत र उदयराज पौडेलको एरेन्ज छ । गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । ऋषिराज धमला…