‘ह्याप्पी न्यु ईयर’को गीत सार्वजनिक, यस्तो देखियो सन्ध्या र कुशलको केमेष्ट्री

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘ह्याप्पी न्यु ईयर’को शिर्ष गीत सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विनोद ढकालको शब्द तथा संगीत रहेको छ भने गीतमा नवराज बस्नेतले स्वर दिएका छन्। रोहण नेपालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र कुशल थापा र सन्ध्या केसी…