ग्याङस्टर ब्लुज: स्याड भर्सन गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । हेमराज बिसी निर्देशित सिनेमा 'ग्याङस्टर ब्लुज'को तेस्रो गीत सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक स्याड भर्सनको गीतमा मुख्य कलाकार आशिरमान देशराज जोशी र आना शर्माको विछोड हुँदाको पिडा प्रस्तुत गरिएको छ । गीतमा संयम पुरी पनि फिचरिङ छन् । कालीप्रसाद बाँस्कोटाद्वारा संगीतवद्द गीतमा एकतारे/कालीको शब्द र सनुप पौडेलको स्वर समावेश…