द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता कर्म र अभिनेत्री वर्षा सिवाकोटीले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नाइँ मलाई था छैन’को सफलता पछी गायक संजीव पराजुली र गायिका टिका प्रशाईले ‘पहिलो भेटैमा’ सार्वजनिक गरेका हुन् । गीतमा ‘त्यो सपना’ एल्बममा समावेश गीतमा होमनाथ न्यौपानेको शब्द र दीपक भट्टराको संगीत छ ।…