चलचित्र ‘मेला’ गीतसंगीतका कारण चर्चामा छ । ‘परिचय बोलको लोक लयको गीतदेखि पार्टी गीतलाई दर्शकले रुचाइसकेको अवस्था हो ।चलचित्रको ट्रेलरले पनि युटुबमा राम्रै दर्शक बटुलेको छ । अब, यो चलचित्रको अर्को एक रोमान्टिक गीतको भिडियो रिलिज गरिएको छ ।कात्तिक २४ गतेबाट रिलिज हुने चलचित्रको ‘यो मुटुमा अब तिम्रै’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।…