द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक २४ लाई प्रदर्शन मिति तय गरेको सिनेमा 'सकस'को गीत सार्वजनिक भएको छ । 'बिस्तारै बिस्तारै...' बोलको गीतमा सुन्दर श्रेष्ठ र महिमा सिलवाल प्रस्तुत छन् । चेतन सापकोटाको संगीत रहेको गीतमा राई नविन र करुणा हमालको स्वर छ । शहदेव ढुंगानाको शब्द सृजना रहेको गीतलाई समीर मियाले कोरियोग्राफी गरेका हुन्…