द सिनेमा टाइम्स, काठमाडौँ – केहि समय अगाडी मात्र फस्टलूक पोस्टर सार्वजनिक गरेको सिनेमा 'फिर्के'ले पहिलो गीत सार्वजनिक गरेको छ । अहिले चलीआएको लोकसंगीतलाई सिको गर्दै तयार गरिएको गीतमा सुलेमान शंकर 'इकू' र क्रिष्टिना पौडेल फिचरिङ छन् । 'चट्टै' बोलको गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर छ । भने, लेखु सहयात्रीको शब्द र सुभाष…