द सिनेमा टाइम्स, काठमाडौँ - मिलन चाम्स निर्देशित सिनेमा 'ह्याप्पी डेज'को ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक गीत, टिजर र अहिलेका चर्चित कलाकारहरुले अभिनय गरेका कारण यो सिनेमालाई प्रतिक्षा गरिएको छ । ट्रेलरमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी र दीया पुन विचको प्रेम देखाईएको छ । तर, मुख्य कलाकारको रुपमा दीयाको…