सुदर्शनको ‘प्रेमगीत’लाई करोडले हेरे !

द सिनेमा टाइम्स, काठमाडौँ – सुदर्शन थापा निर्देशित सिनेमा ‘प्रेमगीत’ले युट्युबमा १० मिलियन अर्थांत १ करोड भ्युज पार गरेको छ । यो सँगै युट्युबमा करोड भ्युज क्रस गर्ने तेस्रो नेपाली सिनेमा बनेको छ । यसअघि राजेश हमालको ‘रक्षा’ र दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा’ले यो माइलस्टोन पार गरिसकेका छन् । दुई वर्ष अगाडी प्रदर्शनमा आएको…