नेप्टे गीत: बुद्दी, छुल्ठिम र रोहितले मर्काए कम्मर

द सिनेमा टाइम्स, काठमाडौँ – चैत ३० लाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘नेप्टे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सुपारी काँचो’ बोलको गीतमा बुद्दी तामाङ छुल्ठिम गुरुङ, रोहित रुम्बा र सिनेमाका अन्य थुप्रै कलाकार फिचर्ड छन् । राजधानीमा एक प्रेसमिट आयोजना गर्दै सिनेमाको गीत रिलिज गरियो । सार्वजनिक गीतमा भानुभक्त ढकालको शब्द, ओम सुनारको…