प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको एक गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘कुटु कुटु’ बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत छ ।गीतमा चलचित्रका मुख्य कलाकारले दोहोरी खेलेको देखाइएको छ । भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल,…