द सिनेमा टाइम्स, काठमाडौँ । झरना थापा डेब्यु निर्देशन रहेको सिनेमा 'ए मेरो हजुर २'को ट्रेलर युट्युब ट्रेन्डीङको नम्बर १ मा पुगेको छ । शुक्रबार साँझ ८ बजे अपलोड भएको यो ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् । सार्वजनिक भएको २४ घण्टा भित्र सर्वाधिक भ्युजको रेकर्ड कायम गरेको ट्रेलरलाई दोहर्याएर हेर्नेको कमि छैन । १ नम्बर ट्रेन्डीङमा…