द सिनेमा टाइम्स, काठमाडौँ । यहिँ शुक्रबार देखि प्रदर्शनमा आउँन लागेको सिनेमा 'ए मेरो हजुर २'को लागि अग्रिम बुकिङ खुल्ला गरिएको छ । वर्षकै बहुप्रतिक्षित सिनेमालाई मल्टीप्लेक्समा सर्वाधिक शोज मिलेका छन् । देशकै ठुलो मल्टीप्लेक्स 'क्युएफएक्स'ले सिनेमालाई देशैभर ३० शोज दिएको छ । राजधानीका 'क्युएफएक्स' अन्तर्गतका पर्दामा मात्र 'ए मेरो हजुर २'ले १६ शोज पाएको…