द सिनेमा टाइम्स, काठमाडौँ । झरना थापा निर्देशित सिनेमाले केहि समय सुस्ताएको सिने बजारलाई पुन: ब्युझ्याएको छ । शुक्रबार आक्रामक व्यापार गरेको सिनेमाले शनिबार झनै राम्रो व्यापार गर्यो । देशभरका हलमा दर्शकको उल्लेख्य भिड रह्यो । शुक्रबार ७८ लाख बढी ग्रस गरेको सिनेमाले शनिबार करोड माथि ग्रस गर्ने आँकलन गरिएको छ । आइतबार पनि दर्शकको…