‘बटरफ्लाई’ शिर्ष गीत

द सिनेमा टाइम्स, काठमाडौँ - पौष २८ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘बटरफ्लाई’को शिर्ष गित सार्वजानिक गरिएको छ । गीतमा आर्यन अधिकारी र प्रियंका कार्की लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । यसअघि सार्वजानिक गीत र ट्रेलरबाट दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको छेकोमा निर्माण टिमले शिर्ष गीत रिलीज गरेको जनाएको छ । ओमप्रतिक गुरुङको निर्देशनमा बनेको सिनेमाका…