द सिनेमा टाइम्स, काठमाडौँ – पुर्वनिधारित फागुन ११ बाट पछाडी सरेको सिनेमा 'रोमियो एण्ड मुना'ले नयाँ प्रदर्शन मिति तय गरेको छ । अब नरेशकुमार निर्देशित सिनेमा चैत २ गते प्रदर्शन हुने भएको छ । पुर्वनिर्धारित समयमा सिनेमाको पोस्ट प्रोडक्सनमा काम नसकिदा सिनेमाको प्रदर्शन मिति सार्नु परेको निर्देशकले बताए । हतारमै सकाएर काम मात्र पुरा गर्नु…