चर्चित दुई भिलेनसँग वर्षाको ‘जय शम्भु’ !

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमामा पछिल्लो समय खलपात्रमा रुचाईएका कलाकार हुन् प्रशान्त ताम्राकार र अनुपविक्रम शाही । यी दुईको मुख्य भूमिका रहने सिनेमा ‘जय शम्भु’को अफिसियल घोषणा गरिएको छ । तर, यस सिनेमामा अनुप विक्रम हिरो र प्रशान्त भिलेनको रुपमा प्रस्तुत हुनेछन् । भने, वर्षा सिवाकोटी अपोजिटमा रहनेछिन् । रुपेश तामाङले निर्देशन गर्ने…