द सिनेमा टाइम्स, काठमाडौँ – चैत २ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पंचायत’ अहिले चर्चामा छ । अझ त्यो भन्दा चर्चा अभिनेत्री निता ढुंगानाको । सिनेमामा निर्वाह गरेको भूमिकाबाट नितालाई यतिबेला बधाईको ओइरो नै लागेको छ । अमेरिकाको सनफ्रान्सीस्को इन्टरनेशनल फिल्म फेस्टिवलमा निताले उकृष्ट अभिनेत्रीको अवार्ड पाउँदा ‘पंचायत’ उत्कृष्ट सिनेमामा दरियो । अन्तर्राष्ट्रिय फेस्टिभलमा राम्रो स्थान…