द सिनेमा टाइम्स, काठमाडौँ । वर्षको प्रतिक्षित सिनेमा 'छक्का पन्जा २'को ट्रेलर सार्वजनिक गरिएको छ । दीपाश्री निरौला निर्देशित सिनेमाले सस्पेन्स कमेडी कथा भन्छ । मल्टीस्टारर सिनेमाको ट्रेलरलाई कमेडी भन्दा पनि सस्पेन्स धेरै बनाउन खोजिएको छ । ट्रेलरमा थुप्रै कलाकारहरु प्रस्तुत गरिएकोले दर्शक अलमलमा पर्न सक्छन । सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, स्वस्तिमा खड्का, लक्ष्मी…