‘पद्मावती’मा सलमान पनि !

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता सलमान खान यतिबेला आफ्ना आगामी सिनेमा 'ट्युबलाईट' र 'टाइगर जिन्दा हे'का लागी व्यस्त छन् । सलमानको 'ट्युबलाईट' २३ जुनमा प्रदर्शन हुदैछ । त्यसपछिको समय सलमानले अब्बास जफर निर्देशित 'जिन्दा हे टाइगर'का लागी खर्चिने छन् । सलमान खानको करियरमा यी दुई सिनेमाले निकै महत्व राख्छन । त्यसैले सलमान यी…