‘जोनी जेन्टलम्यान’को ‘क्याटवाक’मा पल र निलमको बोल्ड रुप

द सिनेमा टाइम्स, काठमाडौँ । फिल्म 'जोनी जेन्टलम्यान'को दोस्रो गीत सार्वजनिक गरिएको छ । 'क्याटवक' टाइटलको गीतमा पल शाह र निलम चन्द प्रस्तुत भएका छन् । गीतमा निलमलाई बोल्ड रुपमा देख्न सकिन्छ । भने, पल रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । गीतमा स्वचित शाक्यको स्वर समावेश रहेको छ । हर्कुलस बस्नेत, बृजेश श्रेष्ठ र स्वचित…