‘रोमियो’को लिरिकल भिडियो सार्वजनिक

प्रदर्शनको  तयारीमा रहेको चलचित्र ‘रोमियो’को रोमान्टिक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘बाबरी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।यो गीतमा सन्तोष लामा र मेलिना राइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, मुकेश राइको शब्द छ । शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो ।यो चलचित्रमा नीशा अधिकारी, हसनराजा खान,…