द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा 'भुइँमान्छे' र सिने पत्रकारहरुको मैत्रीपूर्ण भलिवल खेल सकिएको छ । जाउलाखेलस्थित राष्ट्रिय भलिवल प्रशिक्षण कोर्टमा आयोजना भएको खेलमा 'भुइँमान्छे' टिमले सिने पत्रकारलाई ३-१ को सेटमा हरायो । बेस्ट अफ फाइभमा खेलाइएको पहिलो सेट २५-१० ले 'भुइँमान्छे' टिमको पक्षमा पर्यो । त्यस्तै पहिलो सेटमा राम्रो खेल्न नसकेको सिने पत्रकारले दोस्रो सेटमा…