नेपाली फिल्म क्षेत्रमा कम मात्र अभिनेत्रीहरुको नाम मिल्ने गर्छ । अभिनेत्री नम्रता शेर्स्थ संग नाम मिल्ने अर्की अभिनेत्री नम्रता श्रेष्ठ फिल्म गाँठो मार्फत अभिनयमा आईन् । त्यस्तै वर्षा नाम गरेका अभिनेत्रीहरु पनि फिल्म क्षेत्रमा तीन तीन जनाको संख्यामा छन् । वर्षा राउत नाम गरेका त दुई जना नै छन् । एकजना वर्षा राउत फिल्म काफल…