‘ब्ल्याक एण्ड ह्वाइट’मा ‘बटरफ्लाई’ जोडी (फोटोफिचर)

द सिनेमा टाइम्स, काठमाडौँ – प्रियंका कार्की र आर्यन अधिकारीले पहिलो पटक सँगै स्क्रिन शेयर गरेको सिनेमा ‘बटरफ्लाई’ यहिँ पुष २८ गतेबाट अलनेपाल रिलिज हुँदैछ । ओमप्रतीक गुरुङ निर्देशित सिनेमाले रिलिजको अन्तिम साता बाँकी रहँदा प्रचारलाई प्रथामिकता दिईरहेको छ । आइतबारबाट सिनेमाका मुख्य कलाकार प्रियंका र आर्यन पनि प्रचारमा निस्किएका छन् । आइतबारको प्रेसमिटमा यो…