धेरै बर्ष भयो महानायक हमालले अल्लारे फिल्ममा ‘रातो टीका निधारमा…’ भन्दै कम्मर मर्काएको । यो गीतमा नृत्य गरेको झन्डै डेढ दशक बढी बितिसक्दा फेरी उनि यहि गीतमा नाच्दै गरेको देखिए । यो गीतमा उनि फेरी नाच्नुमा एउटा कारण छ जुन कारण हो दूबईमा आयोजना हुदै गरेको नवौं नेफ्टा अवार्ड । हो महानायक हमाल नेफ्टा अवार्डमा…