‘रइस’ ट्रेलरमा हेर्नुहोस् शाहरुखको डनगिरी |

‘रइस’ ट्रेलरमा हेर्नुहोस् शाहरुखको डनगिरी |

The Cinema Times

 raies shahrukh khanशाहरूख खान अभिनित प्रतिक्षित फिल्म ‘रइश’को ट्रेलर रिलिज भएको छ। यो दमदार ट्रेलरमा शाहरूख खानको एक्सन अवतार देखिन्छ, उनि एक माफियाका रुपमा पनि देखिएका छन् ।

साहरुख संगै नवाजउद्दिन सिद्दिकी पी ट्रेलरमा देखिएका छन उनि एक प्रहरीको भूमिकामा छन्, फिल्ममा सन्नी लयोनी समेत छिन भन्ने कुरा देखिएको छ।

‘रइश’ क्राईम थ्रिलर फिल्महि जसलाई राहुल ढोलकियाले निर्देशन गरेका छन्। आगामी बर्षको जनवरी २५ फिल्म रिलिज हुदैछ। उक्त दिन ऋतिकको फिल्म ‘काबिल’ पनि रिलिज हुनेछ।