रक गायक रोहितजोन क्षेत्री र श्रेया सोताङले ‘प्रेमगीत २’ को शीर्ष गीत गायनमा टीमअप गरेका छन् । यी दुईले विहिबार जमलस्थित डोरेमी स्टुडियोमा गीत रेकर्ड गरे ।कल्याण सिंहको संगीतमा बुनिएको गीतमा मेल र फिमेल भर्सन रेकर्ड भएका हुन् । अमृत मरहठ्ठाले लेखेका शब्दमा भरिएको संगीत कर्णप्रिय लाग्छ ।क्षेत्रीका लागि प्रेमगीत २ यसकारण महत्वपूर्ण पनि छ…