अस्ट्रेलियामा ‘लभ लभ लभ’

द सिनेमा टाइम्स, काठमाडौँ । दिपेन्द्र के खनाल निर्देशित फिल्म 'लभ लभ लभ' अब अस्ट्रेलिया प्रदर्शन हुने भएको छ । नेपालमा बैशाख १ गते प्रदर्शनमा आएको फिल्म मे २० अर्थात जेठ ६ मा सिड्नीस्थित इभेन्ट सिनेमासमा प्रदर्शन हुनेछ । सिड्नी प्रिमियरका लागि जेष्ठ २ गते नेपालबाट निर्देशक दीपेन्द्र के. खनाल र कलाकार सुरज पाण्डे अष्ट्रेलिया प्रस्थान…