द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री रिमा लागूको ५९ बर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या आएर गएराती १ बजे मुम्बईस्थित अम्बानी अस्पतालमा भर्ना भएकी रिमाले ३.१५ बजे संसार छोडेको बलिउड मिडियाहरुले बताएका छन् । रिमाले बलिउडमा सय भन्दा बढी फिल्म र एक दर्जन बढी टिभी सिरियलमा अभिनय गरेकी छन् । 'मेने प्यार किया',…