सिनेमा : नयाँकै वर्चश्व

सुस्केरा’बाट नयाँ अनुहार बनेर स्वरूपपुरूष ढकाल नेपाली रजतपटमा छिरे । गत वर्ष सर्वाधिक व्यापार गरेको सिनेमा ‘छक्का पञ्जा’को सिक्वेलमा पनि उनी देखि“दैछन् । नेपाली सिने उद्योगमा ढकालजस्तै धेरै कलाकार यस वर्ष डेब्यु र दोस्रो सिनेमाको साथमा देखा पर्दैछन् । तिनैमध्ये हुन्, ‘ग्याङस्टर ब्लुज’बाट आशिरमान देशराज श्रेष्ठ र अनुपम शर्मा, ‘समर लभ’बाट आशिष पिया र रेवती क्षत्री, ‘धनपति’ र…