‘सी यु अगेन’लाई सर्वाधिक भ्यु, तोडियो ‘गङनम स्टाइल’को रेकर्ड (टप ५)

द सिनेमा टाइम्स, काठमाडौँ । यो समाचार तयार पर्दा भन्दा अगाडी सम्म युट्युबमा सर्वाधिक हेरिने गीतमा 'गङनम स्टाइल'को नाम आउँन्थ्यो । तर, यो समाचार पढेसँगै विश्वमै सर्वाधिक हेरिने गीत कुन ? भन्दा तपाईले विज खलिफा र चार्ली पुथको 'सी यु अगेन'लाई स्मरण गर्नु पर्नेछ । करिब पाँच वर्ष देखि सर्वाधिक भ्युजको उपाधि आफ्नो पक्षमा राखेको…