द सिनेमा टाइम्स, काठमाडौँ । आमा सरस्वती मुभिजको 'छक्का पन्जा' सिनेमाद्वारा काभ्रेको पनौतीस्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स वितरण गरिएको छ । राजधानीमा एक प्रेसमिट गरेर 'छक्का पन्जा' सिनेमाको तर्फबाट दीपकराज गिरी र दीपाश्री निरौलाले उक्त एम्बुलेन्स हस्तान्तरण गरे । 'छक्का पन्जा' बक्सअफिसमा हिट भएपछी निर्माण युनिटले त्यहाँका स्थानीयका निमित्त सहयोग पुग्ने गरि एम्बुलेन्स…