द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ मायामा बाँधिने भएका छन् । यानकी, यी दुई कलाकारलाई लिएर निर्देशक सबिर श्रेष्ठले ‘बाँध मायाले’ निर्देशन गर्ने भएका छन् । लेखक समेत रहेका सबिरले ‘बाँध मायाले’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताएका छन् । यसै साता देखि नवलपरासीमा छायाँकन सुरु गर्ने गरि सिनेमाको टोलि यतिबेला छायाँकन…