द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’को रिलिज डेट तय गरिएको छ । सिनेमाकी निर्मात्रीले फेसबुकमा स्टाटस राख्दै आगामी वर्षको बैशाख १४ लाई रिलिज मिति लक गरिन् । अहिले पश्चिम तराईको बाँके जिल्लामा छायाँकनरत सिनेमाले आफ्नो सेड्युलको २२औं दिन नाघीसकेको छ । केकी स्टाटसमा लेख्छिन ‘आज Kohalpur Express वॉकेको…