चुनाव असर: नयाँ छैनन्, पुरानै चलाउन बाध्य !

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीरको यो जाडो महिना, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावले देश गर्माएको छ । साथमा विवाहको महिना पनि । तर, लाइमलाईटमा भने चुनावनै छ । लगनगाँठो छायाँमा परेको छ । विभिन्न क्षेत्रका मानिस कामकाज छोडेर चुनावमा होमिदा यसको प्रत्यक्ष मारमा सिनेमा क्षेत्र पनि परेको छ । हलमा दर्शक र अनि नयाँ सिनेमाको…