द सिनेमा टाइम्स, काठमाडौँ - तीन साता अगाडी सार्वजनिक भएको गीत 'रुपै मोहनी...' युट्युब हिट सावित भएको छ । चर्चित कलाकारहरुको बाहुल्यता रहेको गीतलाई तिन साता मै ५० लाख बढीले हेरिसकेका छन् । तिन सातामा आईपुग्दा पनि गीत युट्युब ट्रेन्डीङको २७ औं नम्बरमा छ । सम्भवत: नेपाली सिनेमाको गीत ट्रेन्डीङमा रहेको यो नै पहिलो पटक…