द सिनेमा टाइम्स, काठमाडौँ – हरर सिनेमा ‘सुनकेसरी’को टिजर रिलिज भएको छ । सिनेमामा ऋचा शर्माको मुख्य भूमिका छ । सार्वजनिक टिजरमा ऋचा डरलाग्दो अवतारमा प्रस्तुत भएकी छन् । नेपालमा हरर सिनेमा त्यति बन्दैनन । जति बन्छन, ति सिनेमाले दर्शक रिझाउन सकेका छैनन् । तर, सम्पूर्ण छायाँकन अस्ट्रेलियामा भएको ‘सुनकेसरी’को पोस्टर र टिजरले भने हरर…